एनआइसी एसियाबाट  स्थानान्तरित रकम फिर्ता प्रयास जारी

 काठमाडौँ, ७ कात्तिक ०७४/ बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण...

प्रेमिकालाई अचेत बनाई सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाउने पक्राउ

नेपालगञ्ज ७कार्तिक०७४/प्रेमिकालाई ललाइफकाई मादक पदार्थ खुवाएर जबरजस्ती सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाउने एक ब्यक्ति पक्राउ परेका छन् । गएको जेठ २ गते राति साढे ९ बजेतिर कोहलपुर नगरपालिका वडा...

उदाउदाे  सूर्य देवको पूजा आराधना गर्दै छठ पर्व शुरु

काठमाडौँ, ७ कात्तिक ०७४/ सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व...

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

बैतडी, ७ कात्तिक ०७४/ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न...

म्यादी प्रहरी हुन चाहेका १५० युवा सम्पर्कमै आएनन्

अछाम, ७ कात्तिक ०७४/ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि अछाममा म्यादी प्रहरी बन्न इच्छुक भएका युवामध्ये १५० जना सम्पर्कमै नआएको पाइएको छ । म्यादीका लागि फाराम...

रोनाल्डोलाई लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

काठमाण्डाै ७ कात्तिक ०७४/फिफा वर्ष खेलाडीको अवार्ड रोनाल्डोले जितेका छन् । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्...

राजेन्द्र महतोले  नोकर बाहेक सबै सन्तानलाई सांसदको टिकट 

काठमाडौं, ७ कात्तिक०७४/ मधेशी जनताको मुक्तिका लागि लडेको दाबी गर्दैआएका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले घरका नोकर बाहेक नागरिकता लिएका सबै सदस्यलाई पार्टीमा ब्यवस्थापन गरेका छन् ।...

सुरु भयो आईजिपीको दौड, सर्वेन्द्र, रमेश र पुष्करमध्ये कसले बाजी मार्ला ?

काठमाडौं, ७ कात्तिक०७४/ डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका छन् । मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्तर्गत सुडानमा कार्यरत थिए । सुडान...

हार्ने डरले प्रचण्ड चितवन छाडी बर्दियाबाट उठ्ने तयारीमा

काठमाडौं, ७ कात्तिक०७४/ नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाड्ने भएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट उम्मेद्वार बन्ने घोषणा गरेका प्रचण्डले अन्तिम समयमा चितवन छाड्न लागेका...

प्रदेशसभा सञ्चालनमा समस्याः निर्वाचन सुरु भयो, बैठकस्थल छैन

काठमाण्डाै ७कार्तिक०७४/नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन् र भौतिक पुर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ । संविधानको धारा १८३ मा प्रदेशसभा निर्वाचनको अन्तिम...