काठमाण्डौमा सवारि भाडा पत्ता लगाउने नयाँ एन्ड्रोइड एप सार्वजनिक
काठमाण्डौ ८कार्तिक०७४/ काठमाण्डौ र आसपासका जुनसुकै स्थानबीचको गाडीभाडा एपमार्फत पत्ता लगाउन सकिने भएको छ । 'फेयर फाइन्डर नेपाल' नामक एन्ड्रोइड एप मार्फत जुनसुकै स्थानबीच सरकारले निर्धारण गरेबमोजिमको भाडादर पत्ता लगाउन...