मिलले भुक्तानी नदिँदा उखु किसान मर्कामा

पथरी, मोरङ, ८ कात्तिक ०७४/ मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा...

प्रचारप्रसार संयोजकको जिम्मेवारी नेता खाँणलाई

काठमाडौँ,८ कातिक ०७४/ नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल...

सालकको खपटासहित तीनजना पक्राउ

मलेखु, धादिङ, ८ कात्तिक०७४/ धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै...

आज छठ पर्वको खरना मनाइँदै

जनकपुरधाम ८कार्तिक०७४/  आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले...

देउसीभैलोबाट संकलित एक लाख २५ हजार रकम विद्यालयलाई

अछाम ८ कार्तिक०७४/ तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ । चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५...

सुरक्षाकर्मी र कर्मचारीले भोट हाल्न नपाउने

काठमाण्डाै८कार्तिक०७४/प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी...

म्यादी बन्न गएका युवाको दाैडिने क्रममा मृत्यु

हेटौंडा ८कार्तिक०७४/ म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको सोमबार दाैडिने क्रममा मृत्यु भएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।हुप्रचौरमा म्यादी प्रहरीको भर्ना छनोट...

गठबन्धनले घट्यो ‘सुरक्षा थ्रेट’, विप्लव र सिके राउतको अस्तित्व छैन…

काठमाडौं ८कार्तिक०७४/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने उद्घोष गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउतका गतिविधि निष्प्रभावी बन्दै गएको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । यी...

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

लहान, ८ कात्तिक०७४/ फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण...

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक

काठमाडौं ८कार्तिक २०७४ /संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठहर्याएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।निगमको इन्धन भण्डारणका लागि...