डेंगुविरुद्ध नौ दिने अभियान

बनियानी, झापा, ९ कात्तिक ०७४/ झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद...

मोरङ कारागारमा ४२ जना मानसिक रोगी

पथरी, मोरङ, ९ कात्तिक ०७४/ मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

चितवन ९ कार्तिक, २०७४/  कात्तिक ९ पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।...

वाम गठबन्धनलाई तालमेल मिलाउन सकस: महरा र पोखरेलले किन रोजे एउटै क्षेत्र ?

काठमाण्डाै ९कार्तिक०७४/माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा...

मनाङमा दिपक मनाङ्गेकाे  समर्थनगर्दै  एमालेले उमेदवारी फिर्ता

काठमाडौं८कार्तिक०७४/ स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ जिल्लाको प्रदेश (ख) मा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता...

सञ्चार सचिव केदारबहादुर अधिकारीद्वारा पदभार ग्रहण

काठमाडौँ, ८ कात्तिक ०७४/ नवनियुक्त सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आज नवनियुक्त सचिव अधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा सूचना प्रविधिको सुविधालाई...

सर्वोच्च द्वारा आइजिपी अर्यालविरुद्धको अवहेलना मुद्दा स्थगित

काठमाडौं ८कार्तिक०७४/ ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि लामो समयदेखि फरार माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न माग गर्दै दर्ता भएको अवहेलना मुद्दा सर्वोच्च अदालतलेनै स्थगित गराएको छ। प्रहरी महानिरीक्षक...

काठमाण्डौमा सवारि भाडा पत्ता लगाउने नयाँ एन्ड्रोइड एप सार्वजनिक

काठमाण्डौ ८कार्तिक०७४/  काठमाण्डौ र आसपासका जुनसुकै स्थानबीचको गाडीभाडा एपमार्फत पत्ता लगाउन सकिने भएको छ । 'फेयर फाइन्डर नेपाल' नामक एन्ड्रोइड एप मार्फत जुनसुकै स्थानबीच सरकारले निर्धारण गरेबमोजिमको भाडादर पत्ता लगाउन...

मिलले भुक्तानी नदिँदा उखु किसान मर्कामा

पथरी, मोरङ, ८ कात्तिक ०७४/ मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा...

प्रचारप्रसार संयोजकको जिम्मेवारी नेता खाँणलाई

काठमाडौँ,८ कातिक ०७४/ नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल...