निर्वाचन सारे संसद् ब्युँताउनेःवाम गठबन्धन

काठमाण्डाै०७४कार्तिक०७४/मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारिए व्यवस्थापिका संसद् ब्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ । सर्वोच्च अदालतले मतपत्रसम्बन्धी आदेश दिएको भोलिपल्ट विहीबार...

काँग्रेस सभापतिसहित २२ उम्मेदवारको टुंगो

काठमाडौँ,१० कात्तिक ०७४/नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

नेमकिपाले चुनावी तालमेल नगर्ने

भक्तपुर, ९ कात्तिक०७४/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताउनु भएको छ । नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन...

नगरपालिकाका लेखाप्रमुख जुवा खालबाट पक्राउ

चरिकोट, ९ कात्तिक ०७४/ भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले आज जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ । प्रहरीले जुवा खालबाट रु...

राष्ट्रिय इसार्इ एकता केन्द्र नेपालले गर्याे एमाले र माअाेबादि केन्द्र लाइ मतदान गर्ने अपील(हेराै )

काठमाण्डाै ९ कार्तिक०७४/  राष्ट्रिय इसार्इ एकता केन्द्र नेपालले मंङ्सिर १० र २१ गते हुुन लागेकाे प्रतिनीधी सभा र प्रदेश सभाकाे लागी बाम गठबन्धनका प्रतक्ष  उमेदवारहरू तथा बाम गठबन्धनमा रहेका  पार्टि...

फोरमका उपमहासचिव सहीत विभिन्न दलका नेता कार्यकर्ता काँग्रेस प्रवेश

काठमाडौँ, ९ कात्तिक ०७४/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन् । फोरमका...

गगन थापा कांग्रेस प्रवक्तामा नियुक्त

  काठमाडौं, ९ कात्तिक ०७४/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व मन्त्री गगनकुमार थापालाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका छन् । लामो समयदेखि रिक्त रहेको प्रवक्ता पदमा देउवाले थापालाई...

झापामा लामखुट्टे मार्न मालाथिनको धुवाँ

काँकडभिट्टा, ९ कात्तिक०७४/ डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ । स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे...

वसुन्धारामा बस र ट्याक्सी एक अापसमा जुद्धा पैदलयात्रुको मृत्यु

काठमाडौँ ९कार्तिक०७४/ वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । बा३ख ९६९० नंको यात्रुबाहक बस र बा१ज ३८०८ नंको ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर...

राष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना

काठमाडौं ९कात्तिक ०७४/ महान् पर्व छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी...