प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु
काठमाडौँ, १० कात्तिक०७४/ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको...