झापामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार

सुरुङ्गा, झापा, १० कात्तिक०७४/ अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास...

भोट फकाउन तरकारीको बीउ बाडदै उम्मेदवार

खोटाङ, १० कात्तिक ०७४/ आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा...

निर्वाचित वडा अध्यक्षसहित वडाका सम्पुर्ण जनप्रतिनिधहरु माओवादी केन्द्रमा प्रवेश

 ललितपुर१० कार्तिक०७४/ललितपुरकाे गोदावरी नगरपालिका वडा नं.- ८ का निर्वाचित वडा अध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार बेलुका लाजिम्पाटमा आयोजित कार्यक्रममा स्वतन्त्ररुपमा उठेर वडाध्यक्षमा...

‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’

धनगढी, १० कात्तिक०७४/ कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि...

बालिका बलात्कारको आरोपमा चितवनमा २ जना पक्राउ

चितवन १०  कात्तिक ०७४/चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउगरेकाे छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र...

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

काठमाण्डाै१०कार्तिक०७४/बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार...

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकियो

काठमाडौं १० कात्तिक०७४/ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आजबाट सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो...

पहिलो चरणको निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा

काठमाण्डाै१०कार्तिक०७४/संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा...

 तत्काललाई मतपत्र छपाइ    स्थगित

काठमाडौं १०कात्तिक ०७४/ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका...

चिम्पान्जी र चरा तस्करीकाे नाईजेरियादेखि भारतसम्मै नेटवर्क

काठमाण्डाै१०कार्तिक०७४/नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ । वन्यजन्तु तस्करीमा पक्राउ...