निर्वाचित वडा अध्यक्षसहित वडाका सम्पुर्ण जनप्रतिनिधहरु माओवादी केन्द्रमा प्रवेश

 ललितपुर१० कार्तिक०७४/ललितपुरकाे गोदावरी नगरपालिका वडा नं.- ८ का निर्वाचित वडा अध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार बेलुका लाजिम्पाटमा आयोजित कार्यक्रममा स्वतन्त्ररुपमा उठेर वडाध्यक्षमा...

‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’

धनगढी, १० कात्तिक०७४/ कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि...

बालिका बलात्कारको आरोपमा चितवनमा २ जना पक्राउ

चितवन १०  कात्तिक ०७४/चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउगरेकाे छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र...

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

काठमाण्डाै१०कार्तिक०७४/बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार...

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकियो

काठमाडौं १० कात्तिक०७४/ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आजबाट सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो...

पहिलो चरणको निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा

काठमाण्डाै१०कार्तिक०७४/संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा...

 तत्काललाई मतपत्र छपाइ    स्थगित

काठमाडौं १०कात्तिक ०७४/ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका...

चिम्पान्जी र चरा तस्करीकाे नाईजेरियादेखि भारतसम्मै नेटवर्क

काठमाण्डाै१०कार्तिक०७४/नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ । वन्यजन्तु तस्करीमा पक्राउ...

निर्वाचन सारे संसद् ब्युँताउनेःवाम गठबन्धन

काठमाण्डाै०७४कार्तिक०७४/मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारिए व्यवस्थापिका संसद् ब्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ । सर्वोच्च अदालतले मतपत्रसम्बन्धी आदेश दिएको भोलिपल्ट विहीबार...

काँग्रेस सभापतिसहित २२ उम्मेदवारको टुंगो

काठमाडौँ,१० कात्तिक ०७४/नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...