जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख

काठमाडौं ११कार्तिक०७४/ गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ । नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो...

‘गिरिजाले चुनाव नगराएको भए अहिलेसम्म पनि संविधान आउँदैनथ्यो’

 काठमाण्डाै ११कार्तिक०७४/ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र...

राणा दसौंपटक चुनावी मैदानमा

काठमाडौँ११कार्तिक०७४/ २०४७ को राजनीतिक परिवर्तनपछि लगातार छैटौंपटक चुनावी मैदानमा उत्रिँदा पञ्चायती हस्ती एवं राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा यसपटक ‘बदला’ लिने दाउमा छन्। राणा कांग्रेस–राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका तर्फबाट...

बुद्ध लामालाई २० लाख सहीत  कार  प्रदान

काठमाडौं ११कार्तिक०७४/ नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरिएको छ। बुद्ध लामा र एपीवान...

फुटबल खेलको निहुँमा झडप हुदा मृत्यु

चरीकोट, १० कात्तिक ०७४/ दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलमा बिवादहुदा  दुई युवा पक्षबीच झडप  भएको छ । झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु...

गोली लागेर मृत्यु

सुरुङ्गा (झापा), १० कात्तिक०७४/ अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु...

युवा संघ र वाइसिएलको संयुक्त निर्वाचन परिचालन समिति

काठमाडौँ, १० कात्तिक०७४/ पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा संगठनले तीन हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन् ।...

प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु

काठमाडौँ, १० कात्तिक०७४/  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको...

झापामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार

सुरुङ्गा, झापा, १० कात्तिक०७४/ अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास...

भोट फकाउन तरकारीको बीउ बाडदै उम्मेदवार

खोटाङ, १० कात्तिक ०७४/ आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा...