डेंगु परीक्षणमा बढि मूल्य नलिन एशोसियशनको आग्रह

तिलोत्तमा, रुपन्देही, १२ कात्तिक ०७४/ रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल...

बाढी प्रभावितलाई घर बनाउन  चितवन समाज जापानकाे अार्थीक सहयोग

रत्ननगर, चितवन, १२ कात्तिक०७४/  पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने...

घिसिङ निर्देशनको अबज्ञा – आयोजना प्रमुखहरु अनेक बहाना बनाउदै राजधानीमै

काठमाण्डाै १२कार्तिक०७४/नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिांश प्रमुखले बेवास्ता गरेका छन् । जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण...

कांग्रेस नेता गुरुङको आक्रोशपूर्ण अभिव्यक्ति,‘एमाले ढुलमुले-माओवादी बाँदरको पुच्छर’

काठमाण्डाै१२कार्तिक०७४/काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वामगठबन्धन तासको घर जस्तै भएको आरोप लगाएका छन् । शनिबार नेपाल भूतपूर्वक सैनिक संघ लमजुङले बेसीशहरमा आयोजना गरेको बृहत कार्यकर्ताभेला एवं प्रशिक्षण कार्यक्रममा नेता गुरुङले...

‘राजधानी पहाडमै हुनुपर्छ’

काठमाण्डाै १२कार्तिक०७४/   ७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजिवीले जोड दिएका छन् । तराईमा राजधानी राखिए बसाई सराईको चाप बढेर उर्वरभुमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता...

मेलम्ची चैतमा पनि नआउने: काममा भयो बेवास्ता

काठमाण्डाै१२कार्तिक०७४/मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको...

घाटबेसी दुर्घटनामा मृतकको संख्या ३० पुग्यो, २० को सनाखत

मलेखु,धादिङ, ११ कात्तिक ०७४/ धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको...

बेढङ्गी बाबा-डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_19335" align="alignleft" width="957"] -डा.सुरेन्द्र सिटाैला[/caption] म सानै छदा , मेरा बाबाले लड्ने गरेको , दैनिकी लडाइ , मलाइ वाहियात लाग्थ्यो । बेढङ्गी युद्धको , हतास र हैरान देखेर ,...

वाम गठबन्धनका शीर्ष नेताको बैठक भैँसेपाटीमा जारी

काठमाडौँ, ११ कात्तिक ०७४/ आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ...

कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा, ११ कात्तिक ०७४/ राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ...