घिसिङ निर्देशनको अबज्ञा – आयोजना प्रमुखहरु अनेक बहाना बनाउदै राजधानीमै

काठमाण्डाै १२कार्तिक०७४/नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिांश प्रमुखले बेवास्ता गरेका छन् । जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण...

कांग्रेस नेता गुरुङको आक्रोशपूर्ण अभिव्यक्ति,‘एमाले ढुलमुले-माओवादी बाँदरको पुच्छर’

काठमाण्डाै१२कार्तिक०७४/काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वामगठबन्धन तासको घर जस्तै भएको आरोप लगाएका छन् । शनिबार नेपाल भूतपूर्वक सैनिक संघ लमजुङले बेसीशहरमा आयोजना गरेको बृहत कार्यकर्ताभेला एवं प्रशिक्षण कार्यक्रममा नेता गुरुङले...

‘राजधानी पहाडमै हुनुपर्छ’

काठमाण्डाै १२कार्तिक०७४/   ७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजिवीले जोड दिएका छन् । तराईमा राजधानी राखिए बसाई सराईको चाप बढेर उर्वरभुमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता...

मेलम्ची चैतमा पनि नआउने: काममा भयो बेवास्ता

काठमाण्डाै१२कार्तिक०७४/मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको...

घाटबेसी दुर्घटनामा मृतकको संख्या ३० पुग्यो, २० को सनाखत

मलेखु,धादिङ, ११ कात्तिक ०७४/ धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको...

बेढङ्गी बाबा-डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_19335" align="alignleft" width="957"] -डा.सुरेन्द्र सिटाैला[/caption] म सानै छदा , मेरा बाबाले लड्ने गरेको , दैनिकी लडाइ , मलाइ वाहियात लाग्थ्यो । बेढङ्गी युद्धको , हतास र हैरान देखेर ,...

वाम गठबन्धनका शीर्ष नेताको बैठक भैँसेपाटीमा जारी

काठमाडौँ, ११ कात्तिक ०७४/ आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ...

कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा, ११ कात्तिक ०७४/ राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ...

राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेकाे बस त्रीशुलीमा खस्याे

मलेखु, धादिङ, ११ कात्तिक ०७४/ राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट...

धर्मपरिवर्तनको नयाँ कानूनले क्रिस्चियनहरू तनाव, धर्मपरिवर्तन गरे फौजदारी अपराधमा जेल जानु पर्ने

काठमाडौं, ११ कार्तिक०७४ /नेपालले भारत र पाकिस्तान जस्तै धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएकोमा यहाँको क्रिस्चियन अल्पसंख्यकलाई अप्ठेरो परेको बताइएको छ । क्रिस्चियानिटी टुडेको अनलाइन संस्करणमा बुधवार केट शेलनटको बाईलाईनमा प्रकाशित समाचारमा...