‘बिर्तामोड गोलीकाण्डको कारक डीएसपी’
झापा१२कार्तिक०७४/ छठपर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर फर्किँदै गरेका श्रद्धालुको लर्को थियो। त्यो लर्कोको तुलनामा धेरै सानो संख्याको समूह अर्जुनधाराका सर्वसाधारण गाउँकै एक बालकको हत्याका...