८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

काठमाण्डाै १३कार्तिक०७४/महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार ८८...

नवलपरासीमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

नवलपरासी, १३ कात्तिक ०७४/ नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा...

विदेशबाट पार्सल पठाएको भनि कराेडाै ठगी गर्ने गिरोह पक्राउ

  काठमाण्डाै १२कार्तिक०७४/  विदेशबाट पार्सल पठाएको भनि बिभिन्न ब्यक्तीहरुलाई करोड भन्दा बढी ठगी गर्ने गिरोहका थप १ जना भारतीय नागरिक पक्राउ परेका छन ।फेसबुक मार्फत बेलायती नागरिकको नाममा Profile तयार...

अवैध Bitcoin कारोबार गर्ने Bitsewa.com का संचालकहरु पक्राउ

 काठमाण्डाै१२कार्तिक०७४/अवैध Bitcoin कारोबार गर्ने Bitsewa.com का संचालकहरु पक्राउ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बिपरीत  नेपाल राष्ट्र बैंकसँग कुनै ईजाजत नै नलिई बिटक्वाइन जस्ता विधुतीय उपकरण जारी गरी अबैध Bitcoinलगायतका...

निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने

काठमाडौं१२ कार्तिक०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई भने यसबारेको जानकारी सोमबार मात्र दिइने आयोगले जनाएको छ ।आयोग स्रोतका...

बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गराउन माग

काठमाडौँ, १२ कात्तिक ०७४/ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा बूढानीलकण्ठ नारायण को महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ । हरेका बर्ष  हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म  विशेष मेला...

सर्वोच्चको आदेशपछि मतपत्र छाप्ने विषयमा आयोग पर्‍यो अलमलमा

काठमाण्डाै१२कार्तिक०७४/ प्रतिनिधिसभा र प्रदेहशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै वा एउटै टाप्ने भन्नेमा निर्वचान आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो। प्रमुख आयुक्त अयोधी प्रसाद यादवले मत्तपत्र...

‘बिर्तामोड गोलीकाण्डको कारक डीएसपी’

झापा१२कार्तिक०७४/   छठपर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर फर्किँदै गरेका श्रद्धालुको लर्को थियो। त्यो लर्कोको तुलनामा धेरै सानो संख्याको समूह अर्जुनधाराका सर्वसाधारण गाउँकै एक बालकको हत्याका...

डेंगु परीक्षणमा बढि मूल्य नलिन एशोसियशनको आग्रह

तिलोत्तमा, रुपन्देही, १२ कात्तिक ०७४/ रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल...

बाढी प्रभावितलाई घर बनाउन  चितवन समाज जापानकाे अार्थीक सहयोग

रत्ननगर, चितवन, १२ कात्तिक०७४/  पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने...