एक वर्ष कैद र रु १० हजार जरिवानाको माग राख्दै अध्यक्षद्वय ओली र दाहालविरुद्ध मुद्दा
काठमाडौँ, १३ कात्तिक०७४/ सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका...