दयपुरमा  जीप दुर्घटना, ८ जनाको मृत्यु

उदयपुर१३कार्तिक०७४/  उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा...

टिकटका लागि मधेसी नेताकाे आमरण अनशन

राजविराज, १३ कात्तिक ०७४/ अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बस्नुभएको...

ह्याक गरी  स्थानान्तरण गर्न लागिएको एनआइसी एशियाकाे अधिकांश रकम फिर्ता

काठमाडौँ, १३ कात्तिक ०७४/ एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक...

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

रत्ननगर, चितवन, १३ कात्तिक०७४/ नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी...

भन्सार छली ल्याइएका बिभीन्न विद्युतीय उपकरण बरामद

 नेपालगञ्ज, १३ कात्तिक०७४/  भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले बरामद गरेको छ । संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा रु ३०...

आजदेखि नवलपरासी राइनो संरक्षण गोल्डकप शुरू

नवलपरासी, १३ कात्तिक०७४/ मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हुँदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल...

कात्तिक १७ देखि नुवाकोटमा राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने

नुवाकोट, १३ कात्तिक०७४/ यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको...

निर्वाचन प्रभावित हुने आशंका

काठमाडौं१३कार्तिक०७४/निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशअनुरुपआयोगले आइतबार सो निर्णय गरेको हो । अदालतको आधिकारिक पत्र शनिबार आयोगमा...

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण !

काठमाण्डाै१३कर्तिक०७४/क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको...

पुर्वसांसदले बाँडेको १० अर्बको योजना रद्ध

काठमाण्डाै१३कार्तिक०७४/पदावधि सकिने बेला पुर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्ध हुने भएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पुर्वसांसदका नामबाट छुट्याएका सम्पुर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई...