क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं १४कार्तिक०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिशमसलाई राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक विदा दिने र देशभर समाधिस्थलको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । सोमबार ख्रीष्टियन महासंघ नेपाल नेतृत्वको टोलीको ज्ञापन पत्र बुझ्दै...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १४ कात्तिक०७४/ मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५...

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

काठमाडौं १४कात्तिक ०७४/ मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका...

उदयपुरमा जग्गाकाे बिबादले भाइले दाजुको खुकुरी प्रहार गरी हत्या

गाईघाट, उदयपुर, १४ कात्तिक०७४/ उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार...

आचारसंहिता विपरीत मतदाता ओसार्न जहाज चार्टर

 काठमाण्डाै१४कार्तिक०७४/ निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य...

निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा: यस्ता छन् तीन ‘रिट’

काठमाण्डाै १४कार्तिक०७४/ निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि...

गोपाल खड्का आपुर्ति मा, निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई

काठमाडौं १४ कात्तिक०७४/ आपुर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तानेको र नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगम कै अर्का  निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ ।...

१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास

भोजपुर, १४ कात्तिक ०७४/  भोजपुरकी एक बालिकाको बलात्कारपछि हत्याको प्रयास भएको बताइएको छ । आमचोक गाउँपालिका–९, दुम्मानाकी १४ वर्षीया एक किशोरीलाई स्थानीय १९ वर्षीय सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर...

अाज हरिबोधिनी एकादशीः तुलसीको विशेष पूजा गरिने

काठमाडौँ, १४कात्तिक ०७४/ कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने...

राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व काँग्रेसले गर्ने

काठमाडौँ, १३ कात्तिक०७४/ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ । काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका...