‘बागी’लाई पहिले फकाउने, नमाने तर्साउने दलहरूको रणनीति
काठमाडौं१८, कात्तिक २०७४/बागी उम्मेदवार बनेका नेताहरूको चहलपहलले प्रमुख राजीतिक दलहरू समस्यामा परेका छन्। बागीहरूको उममेदवारी फिर्ता गराउन दलहरू फकाउने, प्रलोभन देखाउनेदेखि कारबाहीसम्मको तयारी थालेका छन्। टिकट वितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले...