सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
काठमाण्डाै१८कार्तिक०७४/ राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको खबर आजको नयाँ पत्रिकामा छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण...