दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्बास्थ्य सबल बनाउछ -गोपाल ढकाल, मनोविद
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस...