लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैनःमन्त्री चन्द
बैतडी, १९ कात्तिक ०७४/ आपूर्ति मन्त्री तथा राप्रपाका महामन्त्री राप्रपाका जयन्तबहादुर चन्दले लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको बताउनुभएको छ । लोकतान्त्रिक गठबन्धनले बैतडीको शिवनाथ गाउँपालिकाको हिरापुरमा आयोजना गरेको चुनावी...