यौन सम्पर्क गर्दा फाईदा नै फाइदा -हेराै

 यौनलाई पनि मानव जीवनको अपरिहार्य कुराका रुपमा परिभाषित गर्ने गरिन्छ । यौन जीवन राम्रो भएमा मान्छे खुशी हुन सक्छ भन्ने विभिन्न अध्ययनहरुको ठहर छ । यौन सम्बन्ध केवल यौन सुख,...

उत्तरी र दक्षिणी क्षेत्रमा नमस्ते तथा स्काइ मोबाइल अवरुद्ध

खोटाङ, १९ कात्तिक ०७४/ उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल...

बालकृष्ण ढुंगेल किन रिहा हुँदैछन्,यस्तो छ नालीबेली ,सर्वाेच्च अदालत नै फस्यो !

काठमाण्डाै १९कार्तिक०७४ /सर्वोच्च अदालतले द्न्वद्वकालिन घटनामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ८ वर्षपछि माओवादी केन्द्रका नेता एवं पूर्वसांसद् बालकृष्ण ढुंगेल मंगलबार ललितपुरबाट पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले...

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा

काठमाडाैं १९कार्तिक०७४/ प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल...

टीकापुर घटनाका अरोपित पनि उम्मेदवार !

काठमाण्डाै१९कार्तिक०७४/  दुई बर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशक चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता...

महानगरका मेयरमाथि दोषैदोष: वैठक बस्न सकेन

काठमाण्डाै१९कार्तिक०७४/ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् । प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले...

माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने

काठमाण्डाै१९कार्तिक०७४/  नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ । माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर...

वडाध्यक्षका छोराले गरे बलात्कार: प्रहरीले देखाएन चासो

वीरगन्ज १९कार्तिक०७४ /पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन...

कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा क्षेत्र ४ उम्मेदवार गगन थापाकाे चुनावी अभियान सुरु

काठमाडौं १८ कात्तिक०७४/ काठमाडौं ४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले चुनावी अभियान सुरु गरेका छन् । प्रदेशसभामा उम्मेदवार रहनु भएका नरोत्तम बैद्य र साधुराम खड्कासहित थापाले चावहिलबाट चुनावी...

गोविन्दराज जोशीको उम्मेदवारी खारेज,पौडेललाई राहत

काठमाडौं १८ कात्तिक०७४/ नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जोशीको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेजको...