हेराै कुन उम्मेदवारले काहा काहा उम्मेदवारी फिर्ता गरे

विराटनगर, १९ कात्तिक ०७४/ दोस्रो चरणको निर्वाचनअन्तर्गत मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा मोरङमा १६९ जना चुनावी मैदानमा छन् । कात्तिक १६ गते मोरङको ६ प्रतिनिधि र १२ वटा प्रदेश...

‘लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धन विजयी हुनुपर्छःमोहनबहादुर बस्नेत

जलवीरे, सिन्धुपाल्चोक, १९ कात्तिक०७४/ सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका¬–५ ढाँडेमा आज आयोजित चुनावी...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, १९ कात्तिक०७४/ दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान...

अबको स्थायी सरकार वामगठबन्धनकोःअध्यक्ष ओली

ताप्लेजुङ, १९ कात्तिक ०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई...

वामशक्तिले मात्र मुलुकको स्वाधीनताको रक्षा गर्छःपूर्वप्रधानमन्त्री झलनाथ

इलाम, १९ कात्तिक०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने बताउनुभएको छ । इलामको माई नगरपालिकामा आज...

वाम गठबन्धन बागी फकाउँदै, काँग्रेसका चार बागीले उम्मेदवारी फिर्ता लिए

भीमदत्तनगर, १९ कात्तिक ०७४/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कञ्चनपुरका विभिन्न राजनीतिक दल बागी उम्मेदवार फकाउन सक्रिए भएका छन् । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन...

एक वर्षभित्र धुम्रपानरहित काठमाडौँ शहर बनाइने

काठमाडौँ, १९ कात्तिक ०७४/ काठमाडौँ शहरलाई ८५ प्रतिशत धुम्रपानरहित बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि...

धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन नगराउ

काठमाडौँ, १९ कात्तिक०७४/ धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेको छ । अभियानले प्रधानमन्त्री देउवालाई शनिबार ज्ञापनपत्र बुझाउँदै सरकारले धर्म परिवर्तन...

लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैनःमन्त्री चन्द

बैतडी, १९ कात्तिक ०७४/ आपूर्ति मन्त्री तथा राप्रपाका महामन्त्री राप्रपाका जयन्तबहादुर चन्दले लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको बताउनुभएको छ । लोकतान्त्रिक गठबन्धनले बैतडीको शिवनाथ गाउँपालिकाको हिरापुरमा आयोजना गरेको चुनावी...

लागुऔषधसहित तीन पक्राउ

ललितपुर, १९ कात्तिक०७४/ लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले स्थानीय तिखिदेवलबाट ललितपुर महानगरपालिका–१४बस्ने प्रवेश ढुंगाना र विक्रम खड्कालाई पक्राउ गरेको छ । लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड...