धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकाेटमा  तीन करोडको क्षति

त्रिशूली(नुवाकोट), २० कात्तिक ०७४/ धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा रु. तीन करोडको क्षति भएको छ ।  गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा...

गठबन्धनले मात्र मुलुकमा समृद्धि ल्याउँछः नेम्वाङ

इलाम, २० कात्तिक ०७४/ नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । आज फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले...

विद्यार्थीलाई पढाएर उपप्रधानले गरे शिक्षालय उद्घाटन

काठमाण्डाै २० कात्तिक  २०७४ / उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताएका छन् । उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको...

पूर्वराष्ट्रपति यादव बस्दै अायकाे घर १५ दिनभित्र खाली गर्न घरबेटी द्वारा पत्रिकामा सूचना

काठमाडौं २०कार्तिक०७४/पूर्वराष्ट्रपति रामबरण यादवकाे घरभाडा नेपाल सरकारले नतिरेकाे भन्दै घरबेटिले घर खाली गर्नभनी १५ दिने सुचना पत्रिकामा प्रकाशन गरेकाे छ ।पूर्वराष्ट्रपति रामबरण यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको...

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियारकाे अनुसन्धान

काठमाडौं २०कार्तिक०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ । पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई...

लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन बुद्धिजीवीहरूकाे अपिल

भद्रपुर, २० कात्तिक ०७४/ लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको...

चारकिलो गाँजासहित युवक पक्राउ

लहान, २० कात्तिक०७४/ प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित...

ट्रान्सफर्मर खरिद अनियमिततामा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनामाथि आयोगको छानबिन

काठमाडौं२० कात्तिक०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व...

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

 भक्तपुर १९कार्तिक०७४/  भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन...

प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँःउपप्रम थापा

हेटौँडा, १९ कात्तिक ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताउनुभएको छ । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा...