माइक्रोबसकाे ठक्करबाट सैनिक हवल्दारसहित दुई जना घाइते

काठमाडौं २१कार्तिक ०७४/ काठमाडौंको स्वयम्भूस्थित सानो भर्‍याङमा गएराति ग १ ख २९८१ नम्बरको माइक्रोले बा ३६ प ६५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। राति ११ बजे...

ह्दयाघात हुने ८ कारण र जोगिने १५ तरिका

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव...

मत दान गर्नुस् बिक्री नगर्नुस्

 जब तपाई कुनै बस्तु वा सेवा दान गर्नुहुन्छ तब त्याे बस्तु बा सेवाकाे सम्बन्ध तपाईं संग रहिरहन्छ त्याे सेवा र बस्तुले लिने र दिने बिचकाे सम्बन्ध बढाउछ भने उत्तरदायित्व र...

प्रियंका चोपडा विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा

काठमाडौं, २१ कात्तिक०७४/बलिउड नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । प्रियंका ‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छिन् । भारतीय...

वडाध्यक्षसहित माओवादी नेता काँग्रेस प्रवेश

काठमाडौँ, २० कात्तिक०७४/ डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका...

धादिङमा एक्स्काभेटर दुर्घटना, चालकको मृत्युु

काठमाण्डाै  २० कात्तिक०७४/ धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा आज एक्स्काभेटर दुर्घटना हुँदा नुवाकोटका चालकको मृत्यु भएको छ । सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टँदा विदुर नगरपालिका–११ गेर्खुका कृष्णबहादुर लामाको मृत्यु भएको जिल्ला...

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले दिउँसै मापसे जाँच

काठमाडौँ, २० कात्तिक ०७४/ तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न ? चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो...

महायज्ञको सम्पूर्ण तयारी

जनकपुरधाम, २० कात्तिक ०७४/ कात्तिक २२ गते बुधबार जनकपुरधाममा हुन गइरहेको कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वमै पहिलोपटक एकै दिनमा एक करोड पार्थिव शिव...

धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकाेटमा  तीन करोडको क्षति

त्रिशूली(नुवाकोट), २० कात्तिक ०७४/ धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा रु. तीन करोडको क्षति भएको छ ।  गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा...

गठबन्धनले मात्र मुलुकमा समृद्धि ल्याउँछः नेम्वाङ

इलाम, २० कात्तिक ०७४/ नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । आज फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले...