गाईघाट क्षेत्रको झण्डा पम्ल्पेट हटाइयो

गाईघाट, उदयपुर, २१ कात्तिक ०७४/ उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट क्षेत्रमा स्थानीय तहको निर्वाचनको समयमा विभिन्न स्थानमा गाडिएका झण्डा टाँसिएका पम्प्लेटलगायतका प्रचारप्रसारका सामग्री हटाइएको छ । प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला...

लोकतन्त्र तलमाथि हुन दिँदैनौँः ओली

काठमाडौँ, २१ कात्तिक ०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताउनुभएको छ । उक्त गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित...

बोटको अठोट-तीर्थराज अधिकारी

जरा धरा जे जति टेक्न पाएँ आधार मानी तन यो सजाएँ अठोट अग्लो शिरमा उठाई जित्नै छ बाधासितको लडाइँ ।१। हुरी चली पल्लव वस्त्र तानोस् आकाश गर्जी जति वज्र हानोस्...

बाम गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं २१कार्तिक०७४/ नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र  अाज सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो ।...

बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने

काठमाडौँ, २१ कात्तिक०७४/ बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ । बूढानीलकण्ठको मूल सडकमा दुवैतिर वृक्षरोपण गरिएको छ । यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको सहकार्यमा...

महिलाले सहवास गर्न खोज्नुको कारण यस्तो छ

महिलाले पुरुषसँग सहवास किन गर्छन् ? यो प्रश्नका विभिन्न जवाफहरु हुन सक्छन् । आफ्नो वैवाहिक जिवनलाई शान्त पार्न वा टिकाउन, आनन्दकालागि यस्तै जवाफ आउन सक्छ यो प्रश्नमा । तर एउटा...

कमल थापाकाे चुनवी मुद्दा फेरी उठाए राजा र हिन्दुराष्ट्र फर्काउने कुरा, ४० बुँदे संकल्पसहितको घोषणापत्र -हेराै

काठमाडौं, २१ कात्तिक०७४/ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउने कुरा फेरि उठाएका छन् । राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरस्थित हिमालय...

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

कपिलवस्तु, २१ कात्तिक ०७४/कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ...

मन्त्रीको छोरीका कारण दरबारमार्गमा हंगामा !

काठमाडौँ २१ कार्तिक २०७४। सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा केही रोचक तथ्य फेलापरेका छन्। उक्त...

एकबिहानै १०३ जना विद्यार्थी कारवाहीमा

ललितपुर २१,कार्तिक०७४/ ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् । सवारी दुर्घटनामा विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न महाशाखाका प्रमुख सर्वेन्द्र खनालको निर्देशन बमोजिम...