रकम बाँडेको विषयमा डोटीका एमाले उमेदवार आलेमगरसँग स्पष्टीकरण माग

काठमाडौँ, २२ कात्तिक ०७४/ निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता विपरीत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  इनरुवा, २२ कात्तिक ०७४/ सुनसरीको गढी गाउँपालिका–२ कलरुवास्थित थलाह खोलामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–२ का १६ वर्षीय कमल ऋषिदेव रहेको जिल्ला...

गोलीसहितकाे  एअर पेस्तोल पक्राउ

नेपालगन्ज, २२ कात्तिक ०७४/भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी...

लमजुङ प्रहरीले लागुऔषधसहित तीन पक्राउ

लमजुङ, बेसीशहर, २२ कात्तिक ०७४/लमजुङ प्रहरीले लागुऔषधसहित आज सुन्दरबजार–९ सिउँडीबारबाट दुई भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ ।  गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस...

वाम गठबन्धन एमालेका लागि आत्मघाती हुनेः नेता साउद

भीमदत्तनगर, २२ कात्तिक ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा...

विमानस्थलबाट दुई किलोग्राम चरेससहितसहित युक्रेनी नागरिक पक्राउ

काठमाडौँ, २२ कात्तिक०७४/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम चरेससहित एक युक्रेनी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँबाट जेट एयरवेजको उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक वलेक्सि लोलेन्कोको...

नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित

काठमाडौँ, २२ कात्तिक ०७४/ एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको...

भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र शव

कमल न्यौपाने,काठमाडौं२२ कार्तिक / भक्तपुर मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।...

हत्या आरोपी चारजनालाई हेलिकोप्टरबाट ल्याइयो

गोरखा, २२ कात्तिक०७४/ गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ ।...

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा इलामे युवकको मृत्यु

इलाम, २२ कात्तिक ०७४/ फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको...