ब्लड शुगरको मात्रा कम गर्ने ५ उपायहरु

शरीरमा ब्लड शुगरको मात्रा बढ्नाले स्वास्थ्यमा सम्बन्धी अनेकौ समस्याहरु आउन सक्छ, यसको मात्रा कम गर्ने यी ५ उपायहरु जानी राखौं । १. पैदल हिंड्ने– पैदल हिंड्ने या टहलने र हल्का...

युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ , किन होला ?

म १७ वर्षीया युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ । यद्यपि मलाई विवाहअघि यौनसम्पर्क राख्न डर पनि लाग्छ । मेरो कुनै केटासाथी पनि छैन । अब...

मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु

रौतहट, २४ कात्तिक०७४/गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको...

लेखापालले नै गरे ६१ करोड भ्रष्टाचार : छानबिनमा अख्तियार !

काठमाण्डाै२४ कार्तिक०७४/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ...

बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी, २४ कात्तिक ०७४/ आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा...

प्रहरीमा जागिर लगाइदिने प्रलाेभनमा पैसा अशुल गर्ने महिला पक्राउ

तुलसीपुर, दाङ, २४ कात्तिक०७४/ प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा...

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाण्डाै २४कार्तिक०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों...

पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

काठमाडौं,  २४कात्तिक०७४ /रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउन भारतीय आयल कर्पोरेसन (आइओसी) को टोली नेपाल आएको छ । पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार...

संसद्का विशिष्टबाटै अझै फिर्ता भएन गाडी

काठमाडौँ २४कात्तिक ०७४/ रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ । तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् । तत्कालीन...

त्रिपुरेश्वरमा आगलागी एक जनाकाे   मृत्यु

काठमाडौँ, २३ कात्तिक ०७४/ आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा...