उम्मेदवारको खर्च नियन्त्रणबाहिर: व्यवसायीलाई यस्तो सुझाव
काठमाडौं २५ कार्तिक०७४/ राजनीतिक दल र उम्मेदवारले व्यापारीसँग मोटो रकम चन्दा लिइरहेको भन्दै निर्वाचन आयोगले सहयोग रकम पारदर्शी बनाउन व्यवसायीसँग आग्रह गरेको छ । उम्मेदवार र दलहरूले गर्ने खर्चमा कडाइ...