अाफ्नाे पार्टीलाई नसघाएकाे भन्दै छोरा–छोरीसहित पत्नीलाई घर निकाला

मुगु, गमगढी २५कार्तिक०७४/ आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले...

इटालीको विश्वकप यात्रा धरापमा, स्वीडेनसँग पराजीत

कात्तिक २५ – इटाली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुने सम्भावना बढेको छ । विश्वकप छनौटका लागि भएको प्ले–अफको पहिलो लेगमा शुक्रबार राति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको...

‘मिस टुरिज्म’ को ताज आरतीलाई

काठमाडौँ, २४ कात्तिक ०७४/ यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज...

अनल गौतमको लभ एट पच्चिस’ बजारमा आउदै

काठमाण्डाै २४ कार्तिक०७४/ साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ छिटै बजारमा आउने भएको छ । यस उपन्यास भित्र दुई यूवा यूवती बिचको अनौंठो प्रेम...

नवलपरासीमा स्कुल बस दुर्घटना, ४० जना घाइते

नवलपरासी २४, कात्तिक०७४/ नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा आज एउटा स्कुल बस दुर्घटना हुँदा करिब ४० जना घाइते भएका छन् । चितवनबाट नवलपरासी हुँदै लुम्बिनी भ्रमणमा गइरहेको चितवन भरतपुर महानगरपालिका– ६...

वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप

सोलुखुम्बु, २४ कात्तिक०७४/ सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले...

चुनावी प्रचारमा हीडेका  जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार

काठमाण्डाै २४ कार्तिक०७४/विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको छ ।  बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार...

हतियारसहित उम्मेदवार पक्राउ

जनकपुरधाम, २४ कात्तिक०७४/ स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका दुई जनासहित अन्य व्यक्तिलाई विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये...

ब्लड शुगरको मात्रा कम गर्ने ५ उपायहरु

शरीरमा ब्लड शुगरको मात्रा बढ्नाले स्वास्थ्यमा सम्बन्धी अनेकौ समस्याहरु आउन सक्छ, यसको मात्रा कम गर्ने यी ५ उपायहरु जानी राखौं । १. पैदल हिंड्ने– पैदल हिंड्ने या टहलने र हल्का...

युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ , किन होला ?

म १७ वर्षीया युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ । यद्यपि मलाई विवाहअघि यौनसम्पर्क राख्न डर पनि लाग्छ । मेरो कुनै केटासाथी पनि छैन । अब...