मंंगलबार काठमाडौं उपत्यकामा २५२ नयाँ संक्रमित थपिए
काठमाडौं, कार्तिक ११/पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई कोरोना संक्रमण देखिएको छ।...