विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग

काठमाडौँ २६ कात्तिक०७४/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी...

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

काठमाडौं २६कार्तिक०७४/  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ । शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको...

गोरखामा लागूऔषधसहित दुई जना पक्राउ

काठमाण्डाै२६  कात्तिक २०७४/ प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका–१३ मझुवा प्रहरी चौकीले गोरखा नगरपालिका–६ का १८ वर्षीय समिन जोशी र वडा नं.११ का १८ वर्षीय सुनिल गुरुङ...

प्रदेश राजधानी तोकिएको ४८ घण्टामा पुग्नेछन् कर्मचारी 

 काठमाडौं २६, कात्तिक२०७४ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घण्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ। मुख्यसचिव लोकदर्शन...

ओलीको दावीः मेरो प्रतिस्पर्धी कोही छैन, ‘प्रधानमन्त्री हुन सक्छु’

काठमाडौं, २६ कार्तिक २०७४ / प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी । अधिकारी...

अबकाे ४१ औ प्रधानमन्त्री को? जो भएपनि वृद्ध उमेरकै !

काठमाडाैं, २६ कात्तिक ०७४/ राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ । संघीय...

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

काठमाण्डाै२६कार्तिक०७४/अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् ।...

बस दुर्घटनामा २७ जना घाइते

भीमदत्तनगर, २६ कात्तिक ०७४/बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर...

कीर्तिमानी युवा सँघ नेपालद्वारा मुसहर बस्तीका बालबालिकालाई पुस्तक बितरण

 रमिला बस्नेत , उदयपुर ,कात्तिक २५। कीर्तिमानी युवा सँघ नेपालद्वारा उदयपुरको गाईघाट माेतिगडा थाडिका मुसहर बालबालिकालाई पुस्तक हस्तान्तरण गरिएको छ। गरिब तथा बिपन्न बर्गका ,तथा बिध्यालयकाे पहुँचबाट टाढा रहेका बालबालिकालाई...

प्रतीक्षा चिया गफ दाेस्राे श्रृङ्खला सम्पन्न

 रमिला बस्नेत उदयपुर ,कात्तिक २५, किर्तिमानि युवा सँघ नेपाल इटहरि शाखादु्रा अायाेजित प्रतीक्षा चिया गफ दाेस्राे श्रृङ्खला कार्यक्रम सम्पन्न भएकाे छ।उक्त कार्यक्रमका सभापति किर्तिमानि युवा सँघ नेपाल इटहरि शाखा अध्यक्ष...