गोरखामा लागूऔषधसहित दुई जना पक्राउ

काठमाण्डाै२६  कात्तिक २०७४/ प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका–१३ मझुवा प्रहरी चौकीले गोरखा नगरपालिका–६ का १८ वर्षीय समिन जोशी र वडा नं.११ का १८ वर्षीय सुनिल गुरुङ...

प्रदेश राजधानी तोकिएको ४८ घण्टामा पुग्नेछन् कर्मचारी 

 काठमाडौं २६, कात्तिक२०७४ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घण्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ। मुख्यसचिव लोकदर्शन...

ओलीको दावीः मेरो प्रतिस्पर्धी कोही छैन, ‘प्रधानमन्त्री हुन सक्छु’

काठमाडौं, २६ कार्तिक २०७४ / प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी । अधिकारी...

अबकाे ४१ औ प्रधानमन्त्री को? जो भएपनि वृद्ध उमेरकै !

काठमाडाैं, २६ कात्तिक ०७४/ राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ । संघीय...

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

काठमाण्डाै२६कार्तिक०७४/अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् ।...

बस दुर्घटनामा २७ जना घाइते

भीमदत्तनगर, २६ कात्तिक ०७४/बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर...

कीर्तिमानी युवा सँघ नेपालद्वारा मुसहर बस्तीका बालबालिकालाई पुस्तक बितरण

 रमिला बस्नेत , उदयपुर ,कात्तिक २५। कीर्तिमानी युवा सँघ नेपालद्वारा उदयपुरको गाईघाट माेतिगडा थाडिका मुसहर बालबालिकालाई पुस्तक हस्तान्तरण गरिएको छ। गरिब तथा बिपन्न बर्गका ,तथा बिध्यालयकाे पहुँचबाट टाढा रहेका बालबालिकालाई...

प्रतीक्षा चिया गफ दाेस्राे श्रृङ्खला सम्पन्न

 रमिला बस्नेत उदयपुर ,कात्तिक २५, किर्तिमानि युवा सँघ नेपाल इटहरि शाखादु्रा अायाेजित प्रतीक्षा चिया गफ दाेस्राे श्रृङ्खला कार्यक्रम सम्पन्न भएकाे छ।उक्त कार्यक्रमका सभापति किर्तिमानि युवा सँघ नेपाल इटहरि शाखा अध्यक्ष...

बिश्व मधुमेह दिवसकाे अवसरमा रक्तदान तथा निशुल्क स्वास्थ परिक्षण सम्पन्न

काठमाण्डाै २५ कार्तिक०७४/ बिश्व मधुमेह दिवसकाे अवसरमा कपनमा  रक्तदान तथा निशुल्क स्वास्थ परिक्षण सम्पन्न भएकाे छ । बुढानीलकष्ठ नगरपालीका कपनमा रहेकाे युवा एकिकरण क्लबकाे अायाेजना  तथा नियाेन हेल्थ क्लिनिक एवं प्रयोगशाला...

ठूलो परिमाणमा बम बनाइने सामग्री बरामद

सुर्खेत, २५ कात्तिक०७४/ प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत...