अछाममा चुनावी चहलपहल बढ्यो, नेताहरु गाँउ केन्द्रीत

कल्पना बोहरा,कात्तिक २७ अछाम/अछाम जिल्लामा यतिबेला विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रमले गाउँ बस्तीमा रौनक छाएको छ । आउँदो मंसिर २१ गते दोस्रो चरणको निर्वाचन अन्तरगत हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको...

विप्लव माओवादीको रोल्पा बन्द आह्वान, जनजीवन प्रभावित

रोल्पा २७ कात्तिक ०७४/विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था...

राष्ट्रपतिको भ्रमणप्रति कतारको असन्तुष्टि: सोध्यो यस्तो प्रश्न

काठमाण्डाै२७कार्तिक०७४/नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले...

नेपालमा बद्रीनाथ दर्शन गर्न पाइने

काठमाडौँ, २७ कात्तिक०७४/ बद्रीनाथको दर्शन अब नेपालमै गर्न सकिने भएको छ । वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । करोडौँको रकम भारत जाने गरेको...

उम्मेद्वार पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

काठमाण्डाै२७कार्तिक०७४/ कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उम्मेदवार उपाध्यायले निर्वाचन...

एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा भारतमाथि नेपालको एेतिहासिक जित

काठमाडौं २६ कार्तिक २०७४/ एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जीत हासिल गरेको छ । मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको...

तितौडा क्षेत्रलाई धार्मिक एवम पर्यटकीय स्थलकोरुपमा विकास गर्नेः रावल

कलपना बोहरा ,अछाम २६ कार्तिक/निर्बाचन क्षेत्र नं २ प्रदेशसभा १ का सयुक्त बाम गठबन्धनका साझा उम्मेद्धार अक्कल रावल तितौडा क्षेत्रलाई धार्मिक पर्यटकयी स्थलकोरुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ...

ईशाको यस्तो तस्बिरले मच्चायो सनसनी

नयाँ दिल्ली – बोल्ड अन्दाजले हमेसा चर्चामा रहने अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् । उनले हालै गराएको एक बिकनी फोटो सुट चारै तिर चर्चाको बिषय...

विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग

काठमाडौँ २६ कात्तिक०७४/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी...

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

काठमाडौं २६कार्तिक०७४/  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ । शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको...