खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

काठमाण्डाै२८कार्तिक०७४/ अनियमितताको आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न...

मेट्रो रेलको डिपिआर: यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल

काठमाण्डाै२८कार्तिक०७४/ लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १...

मुख्य मुद्दा: प्रदेश राजधानी कहाँ ?

काठमाण्डाै२८कार्तिक०७४/सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा...

मन्त्रिपरिषदमा चर्काचर्की: बुढीगण्डकी आयोजनाबारे विवाद

काठमाण्डाै२८कार्तिक०७४/सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारका नियमित कामकारबाहीका बारेमा मात्रै छलफल भएको छ, अरु त्यस्तो कुनै महत्वपुर्ण निर्णय भएको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ...

औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने

काठमाडौं २८ कात्तिक ०७४/सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ। सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी...

भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु

खोटाङ, २८ कात्तिक ०७४/ नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ...

भिम रावललाई पराजित गर्नेः कांग्रेस नेता स्वाँरको दाबि

कल्पना बोहरा,अछाम २७ कार्तिक /नेपाली कांग्रेस अछाम क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार भरत कुमार स्वाँरले एमाले उपाध्यक्ष भिम रावललाई पराजित गर्ने दाबी गरेका छन् । नेपाली कांग्रेस अछाम...

‘वाम गठबन्धन सत्ताका लागि मात्रै -डा बाबुराम भट्टराई

गोरखा, २८ कात्तिक ०७४/ नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले वाम गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ । स्थानीय च्याङ्लीमा आज...

पत्रकारलाई हातपात गर्नेहरूमाथि कारबाही माग

काठमाडौँ, २७ कात्तिक०७४/ नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव...

महादेवको पूजाआजा गरी चुनाव प्रचारप्रसार शुरु

काठमाडौँ, २७ कात्तिक ०७४/ नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ ले आज कामपा–३२ स्थित कोटेश्वर महादेव मन्दिरमा पूजा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार अभियान शुरु गरेको छ । प्रतिनिधिसभाका...