मलेसियामा एक नेपालीको मृत्यु

राजविराज २९कार्तिक०७४/ वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ ।...

वाम गठबन्धनले हराउन सक्दैन : नेता नारायणप्रकाश साउद

कञ्चनपुर २९कार्तिक०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताउनुभएको छ । मंगलबार कञ्चनपुरको...

मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारमा प्रहरीद्वारा अवैध मदिरा बरामद

मेलम्ची, २९ कात्तिक ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची...

बाबुराम र नारायणकाजीमा कस्ले जित्छ चुनाव ? यस्तो छ हिसाबकिताब

२९ कात्तिक,तनहुँ । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ। यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर...

दुई दुर्घटनामा तीनजनाको मृत्यु

हेटौँडा, २९ कात्तिक०७४/  हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक...

सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

काठमाडौँ, २९ कात्तिक ०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा...

गौचन हत्या प्रकरणः ५ पक्राउ-मुख्य योजनाकार अझै फरार

काठमाण्डाै२९कार्तिक०७४/निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका...

श्रीमतीको घाँटी हँसियाले रेटेर छिनाए

राजविराज२९कार्तिक०७४/ सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले...

पुस भित्र ललितपुरलार्इ फोहरमुक्त जिल्ला घोषणा

ललितपुर २९ कर्तिक०७४/ ललितपुर जिल्लालार्इ पुस भित्रमा फोहर मुक्त जिल्ला घोषणा गरिने भएको छ । मङ्गलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा रहेका गाउँपालिका, नगरपालिका र महानगरपालिकालाइ मङ्सिर भित्र खुल्ला दिशामुक्त...

खुकुरी प्रहारबाट बाबु छोरासमेत ३ को हत्या

हेटाैँडा, २८ कात्तिक ०७४/ आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार...