कार्कीको अध्यक्षतामा खेलकुद संघ गठन

काठमाण्डाै ३० कार्तिक०७४/ नेपाली करातेमा लामो समय देखि सक्रिय तथा नेपालमा गोजुरियो करातेको विकासमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तिहरुको उपश्थितीमा नेपाल गोजुरियो कराते डो युजेनकाइ संघ गठन भएको छ । गणेश...

भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

काठमाण्डै३०कार्तिक०७४/ १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप...

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

काठमाण्डाै३०कार्तिक०७४/  नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ...

यसरी पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

काठमाडौं ३०  कात्तिक२०७४, अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन्। मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट...

जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्छ’-गगन थापा

काठमाडौँ३० कार्तिक०७४/  नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ ।  बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै...

आज बालाचतुर्दशी,दिवंगत पितृको नाममा बत्ती बालिदै

काठमाडौँ, ३० कात्तिक ०७४/ पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप...

सम्बृद्ध मुलुककाे लागि बामपंथीकाे स्थिर सरकार अाबस्यक : के.पि. शर्मा अाेलि

बासुदेव सेडाइ,लमजुङ २९,कार्तिक/  एमालेका अध्यक्ष यबं पुर्बप्रधानमन्त्रि के.पि. शर्मा अाेलिले देशमा सुसासन , बिकास र सम्बृद्धिकाे लागि बामपंथीहरुकाे स्थिर सरकार अाबस्यक रहेको बताउनुभयकाे छ । संयुक्त बामगठबन्दनले लमजुङको बेसिशहरमा अायाेजना...

आर्थिक समृद्धिको नेतृत्व काँग्रेसले मात्र गर्न सक्छः नेता सिंह

काठमाडाैँ, २९ कात्तिक ०७४/ पूर्वउपप्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले मुुलुकको आर्थिक समृद्धिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक...

वामपन्थी र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकताः उपाध्यक्ष रावल

कल्पना बोहरा, अछाम २९कार्तिक/नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभाका उपाध्यक्ष भीम रावलले वामपन्थी र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै...

छात्रालाई यौन दुदुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

सिरहा२९ कार्तिक०७४/ जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको...