गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना अपराधीलाई प्रहरीले कपनबाट पक्राउ
काठमाण्डाै १मंसिर०७४/ निर्माण व्यवसायी शरद गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना पक्राउ परेका छन्।काठमाडौंको कपनबाट आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको...