सरकार आफ्ना लागि मात्र संवेदनशील भयो: ओली

काठमाण्डाै२मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ । आजको...

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

काठमाण्डाै २मंसिर०७४/  पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको...

उममेदवारमाथि कहाँ, कहिले भयो आक्रमण ?

काठमाण्डाै २मंसिर ०७४/ स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । आजको गोरखापत्रमा खबर छ । निर्वाचन आयोगसँगको...

नवीन कलाश्री पुरस्कार घोषित

पोखरा, २ मंसिर ०७४/ कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पुर्याउने उद्देश्यका साथ रु ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । वरिष्ठ कलाकार...

तीन साहित्यकार गिरफ्तार

काठमाडौँ, २ मंसिर०७४/प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय...

माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, १ मंसिर०७४/ रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर...

आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल

दमौली, तनहुँ, १ मंसिर०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र...

घर्ती र महतमाथि भएको आक्रमण निन्दनीयः माधव नेपाल

काठमाडौँ, १ मंसिर ०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्नुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीलाई रोल्पा र नेपाली काँग्रेसका नेता...

चुनावपछि वामगठबन्धनको नेतृत्वमा सरकार बन्ने , उपाध्यक्ष रावल

कल्पना बोहरा, अछाम १ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार भीम रावलले शान्तडा देखि बाटुलासैनसम्म सडकको पहुँचका लागि पहल गरिरहेको बताउनुभएको छ । सयुक्त...

गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना अपराधीलाई प्रहरीले कपनबाट पक्राउ

काठमाण्डाै १मंसिर०७४/  निर्माण व्यवसायी शरद गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना पक्राउ परेका छन्।काठमाडौंको कपनबाट आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको...