उममेदवारमाथि कहाँ, कहिले भयो आक्रमण ?

काठमाण्डाै २मंसिर ०७४/ स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । आजको गोरखापत्रमा खबर छ । निर्वाचन आयोगसँगको...

नवीन कलाश्री पुरस्कार घोषित

पोखरा, २ मंसिर ०७४/ कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पुर्याउने उद्देश्यका साथ रु ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । वरिष्ठ कलाकार...

तीन साहित्यकार गिरफ्तार

काठमाडौँ, २ मंसिर०७४/प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय...

माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, १ मंसिर०७४/ रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर...

आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल

दमौली, तनहुँ, १ मंसिर०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र...

घर्ती र महतमाथि भएको आक्रमण निन्दनीयः माधव नेपाल

काठमाडौँ, १ मंसिर ०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्नुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीलाई रोल्पा र नेपाली काँग्रेसका नेता...

चुनावपछि वामगठबन्धनको नेतृत्वमा सरकार बन्ने , उपाध्यक्ष रावल

कल्पना बोहरा, अछाम १ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार भीम रावलले शान्तडा देखि बाटुलासैनसम्म सडकको पहुँचका लागि पहल गरिरहेको बताउनुभएको छ । सयुक्त...

गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना अपराधीलाई प्रहरीले कपनबाट पक्राउ

काठमाण्डाै १मंसिर०७४/  निर्माण व्यवसायी शरद गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना पक्राउ परेका छन्।काठमाडौंको कपनबाट आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको...

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

काठमाडौँ, १ मसिर०७४/‘‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’’ छेउमै...

मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

काठमाडौँ, १ मंसिर०७४/ काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको...