भारतकी मानुषी चिल्लरलाइ सन् २०१७ को मिस वर्ल्डको ताज

काठमाडौँ ३मंसिर०७४/ भारतकी मानुषी चिल्लरले सन् २०१७ को मिस वर्ल्डको ताज पहिरेकी छिन् । सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले फ्रेरि यो उपाधि हात पारेको...

लोडसेडिङ बढ्ने सम्भावना: अदालतले दियो यस्तो आदेश

काठमाण्डाै ३ मंसिर०७४/  भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको...

गृहले सुरक्षाकर्मीलाई भन्यो, ..त्यसो भए सीधै गोली हान्नू

काठमाण्डाै ३मंसिर०७४/ रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले...

जीतका लागी जनलहर बनाउदै गगन,सयाै युवा काङ्ग्रेसमा प्रवेश

काठमाडौ २ मंसिर०७४/नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका  उम्मेदवार गगन कुमार थापा अागामी मंसीर २१ गतेहुने प्रतीनीधी सभा र प्रदेश सभामा नेपाली काङ्ग्रेसकाे बीजयका लागी  अाफ्नाे...

सरकारले पूर्वाग्राहीका साथ रामारोशनलाई सुगम क्षेत्रमा राखिएको जिकिर

कल्पना बोहरा,अछाम २ मंसिर/नेकपा एमाले उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले आगामी निर्वाचन पछि रामारोशन गाउँपालिकालाई पछिडिएको क्षेत्रमा राख्ने बताउनुभएको छ । रामारोशन गाउँपालिका वडा...

मोबाइलमा चिठ्ठा पर्यो भन्दै लाखौँ ठगी गर्ने ६ जना पक्राउ

बिराटनगर २ कार्तिक०७४/ लामो समयदेखि बिराटनगरमा बसेर अवैध हुण्डी कारोवारमा संलग्न अनुप सेठिया र उनका आफन्तहरुले अन्तर्राष्ट्रिय नेटवर्क बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको नयाँ तथ्य खुलेको छ । सेठिया...

आमसभा हुन लाग्दा लमजुङ सदरमुकाम बेँसीशहरमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

बेँसीशहर, लमजुङ २मंसिर२०७४/ शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । लमजुङ जिल्ला...

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा, २ मंसिर ०७४/ वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा...

सरकार आफ्ना लागि मात्र संवेदनशील भयो: ओली

काठमाण्डाै२मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ । आजको...

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

काठमाण्डाै २मंसिर०७४/  पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको...