कांग्रेस उम्मेद्वारको गाडीमा बम विस्फोट

 कलैया ४ मंसिर०७४/ जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराइएको छ । निर्वाचन क्षेत्र नं ४ का कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार...

पाँचथरको चतुरेमा बम भेटियो

पाँचथर,४ मंसिर ०७४/ पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेका छन् । नेपाली सेनाको भैरवी दल गण र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले...

एम्बुलेन्स र स्कुटर जुध्दा तीन जनाको मृत्यु

इटहरी, मंसिर ४ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको...

विप्लवबारे किन बोल्दैनन सुरक्षा संयन्त्र ?

काठमाण्डाै ४मंसिर०७४/ उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेको बेला आईतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संगै राखेर पत्रकार सम्मेलन आयोजना गरे । रक्षा मन्त्रालयलयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र...

दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा चिल ठोक्किएपछि…

काठमाण्डाै ४मंसिर०७४/  राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग)मा ठूलो क्षति पुगेको छ ।...

चुनाव सुरक्षाप्रति सेनाको चासो : ‘आवश्यक परे हतियारसहित उत्रन्छौं’

काठमाण्डाै ४मंसिर०७४/ नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर...

समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?

काठमाण्डाै ४ मंसिर०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ । विभिन्न कारणले उम्मेदवार...

चौरपाटी गाउँपालिकाको समृद्धिको लागि योजना बनाएको छु- प्रदेश सभा उम्मेदवार कुँवर

कल्पना बोहरा , अछाम ४ मंसिर/नेकपा एमाले प्रदेश सभा नं. १ का उम्मेदवार गोविन्द कुँवर चौरपाटी गाउँपालिकाको समृद्धिको लागि आफूले योजना बनाएको बताउनुभएको छ । सयुक्त वामगठबन्धनको चुनावी आमसभालाई आज...

पर्यटन बिकासका लागी सुचना केन्द्र स्थापना

कल्पना बोहरा,अछाम ३ मंसिर/अछाम जिल्लाको पर्यटन बिकासमा सहयोग गर्नको लागी साफेबगर पर्यटन सुचना केन्द्रको स्थापना गरीएको छ । जिल्लामा रहेका पर्यटकिय क्षेत्र ,धार्मिक क्षेत्र तथा दर्शनीयस्थल,ऐतिहासिक घटनाक्रमका बारेमा सुचना,तथ्याक,जानकारी लिन...

सबिधान कार्यान्वयनका लागी काग्रेसले जित्नु आवश्यक—स्वार

कल्पना बोहरा,मंसिर ३ अछाम/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार भरत कुमार स्वारले नेपाली जनताको अथक प्रयासबाट ल्याएको सबिधान कार्यान्वयनका लागी काग्रेसले जित्नु आवश्यक रहेको बताउनु...