उम्मेदवारलाई कांग्रेसले दियो निर्वाचन खर्च

काठमाण्डाै५मंसिर०७४/ कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई...

के मधुमेहमा केरा खान हुन्छ ?

काठमाडौं ५ मंसिर०७४/ मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार...

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

बागलुङ ५, मंसिर ०७४/ सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको...

भत्तामै ८ अर्ब खर्च

काठमाडौं,५ मंसिर०७४/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा...

समानुपातिक उम्मेदवार सहीत माओवादी नेता काँग्रेस प्रवेश

डडेल्धुरा ४मंसिर०७४/ नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्कीसहित थुप्रै कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरे । डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावीसभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा...

उदयपुर ह्यान्डबल एकेडेमीका खेलाडीहरूलाई ट्रयाकसुट,जुत्ता सहयाेग

 रमिला बस्नेत , उदयपुर ,मङ्सिर ४। उदयपुर ह्यान्डबल एकेडेमीका खेलाडीहरूलाई बसन्त राइ र राकेश राइले ट्रयाकसुट र जुत्ता सहयाेग गरेकाछन्। बसन्त राईले अाठाैँ अन्तर बिधालय प्रतियोगितामा २०,००० बराबरको ट्रयाक सुट...

नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिनु-प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं,४ मंसिर०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै...

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

अछाम ४मंसिर०७४/ जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा...

संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यकः नेता खाँण

ललितपुर ४मंसिर०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चाँपागाउँ उपकेन्द्रद्वारा...

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

रामपुर ४ काठमाण्डाै०७४/  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा...