नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती
खजुरा, बाँके, ७ मंसिर०७४/ आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके...