खाने र रोजगार ब्यवस्था गर्नेलाई मात्र भोट दिने -बादी समुदाय

कल्पना बोहरा,अछाम ७ मंसिर/अछामका मिठु बादी यस पटक प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने सोचमा हुनुहुन्छ । उहाले लगातार २०६४,०७०को सबिधान सभा र २०७४ को स्थानिय निकायको निर्वाचनमा भोट...

स्वामी कमलनयनसहित पाँच पक्राउ

सुरुङ्गा झापा, ७ मंसिर ०७४/ निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय...

ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा

नुवाकोट, ७ मंसिर०७४/  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा...

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

इटहरी, ७ मंसिर ०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु...

सर्वोच्चमा भ्रष्टाचारका पाँच सय मुद्दाका चाङ

काठमाडौं,७ मंसिर०७४/ सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइनेु को सूचीमा परे । न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर...

मतदानपछि मतपेटिका सुरक्षित राख्न निर्देशन

काठमाडौँ ७ मङ्सिर ०७४ / प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सकिएपछि मतपेटिकाको ढुवानी र भण्डारण सुरक्षित गर्ने...

नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित

काठमाडौं  ७ मंसिर०७४/ सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल...

नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती

खजुरा, बाँके, ७ मंसिर०७४/  आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके...

राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

काठमाडौँ, ७ मंसिर ०७४/ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । यसैगरी...

बाबुले गरे छ वर्षे छोराको हत्या

जुम्ला, ७ मंसिर०७४/जुम्लाकाे  पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् ।बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि...