काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको चुनाव प्रचारप्रसार कार्यालय लक्षित गरी राखिएको विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

नवलपरासी, ८ मंसिर ०७४/ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  नवलपरासी, बर्दघाट सुस्ता, पूर्व...

हल्लाकाे भरमा लमजुङ बन्दकाे अांसिक प्रभाब

बासुदेव सेडाइ,लमजुङ,८ मंसिर/नेपाल बन्द कसले र किन गरेको हाे कसैलाई थाहा छैन हल्लाकाे भरमा लमजुङमा पनि बन्दकाे प्रभाब परेकाे छ । याे कस्तो मानसिकता हामी नेपालीको हल्लाकाे भरमा पत्याउने ?...

लोकतन्त्रको रक्षा र संमृद्धिको लागि काँग्रेसलाई मतःनेता गिरी

दाङ, ८ मंसिर, ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं ३ अन्र्तगत प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दीपक गिरीले लोकतन्त्रको रक्षा र संमृद्धि नेपाल निर्माणका लागि काँग्रेसलाई भोट दिन अनुरोध...

श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

लहान, ८ मंसिर०७४/  श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर...

तपाईंको एकभाेटले देश अझै संकटमा नफसाेस्

चुनाव अाउन २ दिन मात्रै बाँकी रहदा देशकाे भाग्य र भबिष्य कस्तो निर्धारण गर्ला याे निर्वाचनले अाम नागरिकमा उत्सुकता छ । बाटाे छाेडेर भिरमा पुगेकाे मुलुक भिरबाट हाम्फालेर दुर्घटना हुन्छ...

तनहुँमा ६४ थान हतियार बुझाइयो

दमौली, तनहुँ, ८ मंसिर ०७४/ यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार...

चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्नेः ओली

सुर्खेत, ८ मंसिर ०७४/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका...

भक्तपुरमा दलहरूबाट आचारसंहिता उल्लंघन

भक्तपुर, ८ मंसिर०७४/  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो...

“धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गर्ने धर्म गुरु पक्राउ”

काठमाडौं ७ मंसिर०७४/ काठमाडौंकी अञ्दाजी २६/२७ वर्षकी युवती सबिना (नाम परिर्वतन) लाई केही महिनाअघि छालामा एलर्जी भयो । दक्षिणकालीमा रहेका एकजना लामाले यस्तो समस्या झारफुक गरेरै निको पार्छन् भन्ने उनले...

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ, ७ मंसिर ०७४/ विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ ।नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको...