काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको चुनाव प्रचारप्रसार कार्यालय लक्षित गरी राखिएको विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय
नवलपरासी, ८ मंसिर ०७४/ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । नवलपरासी, बर्दघाट सुस्ता, पूर्व...