तनहुँमा बस दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

तनहुँ, ९मंसिर ०७४/ तनहुँमा शुक्रबार राति बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । पोखराबाट विरगंजका लागि छुटेको ना ४ ख ६५०० नम्बरको बस...

आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गाडी चालकलाई सरकारको आग्रह

काठमाडौं ९ मंसिर ०७४/ शनिबार राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ । सरकारले यसअघिको निर्णय अनुसार आइतबार मतदान हुने ३२ जिल्लामा गाडी...

एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विष्फोट

सुरुङ्गा, झापा, ९ मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको...

यिनलाई मात्रै कित्ताकाटको अधिकार?: मन्त्रीले उल्ट्याए सरकारी निर्णय

काठमाण्डाै ९मंसिर०७४/कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको खबर आजको कान्तिपुरको मुख्य...

डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द गरायो

नेपालगञ्ज, ९ मंसिर०७४/ बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय,...

जिबिस सभापति हुँदा गरेका कामको जनताले मुल्याकन गर्नेछनः स्वाँर

कल्पना बोहरा,अछाम ८ मंसिर/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले आफु जिबिस सभापति हुँदा गरेका बिकास निमार्णका कामको जनताले राम्रोसँग मुल्याकन...

निर्वाचन आचार सहिंताको विपरित मार्कुमा धमाधाम विद्युत पोल गाड्ने र तान्ने काम हुँदै

 अछाम ८ मंसिर/चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युुत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका...

वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलतः उपाध्यक्ष रावल

कञ्चनपुर, ८ मंसिर ०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ । आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता...

शिक्षक पक्राउ

फलेवास, पर्वत, ८ मंसिर ०७४/उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार साँझ पक्राउ गरेको छ । जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको...

शिवम् सिमेण्टका प्रवन्ध निर्देशक मारु पक्राउ, यस्तो छ कारण

 काठमाडौं ८ मंसिर०७४/ हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिवम् सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् । शिवम सिमेन्ट उद्योगका प्रमुख...