सर्लाही : पशुपन्छी विकास मन्त्री श्रेष्ठको घर नजिकै बम विस्फोट
काठमाडौं ९ मंसिर०७४/ पशुपन्छी विकास मन्त्री शम्भुलाल श्रेष्ठको घर नजिकै बम विस्फोट भएको छ । सर्लाहीको रानीगञ्जमा रहेको मन्त्री श्रेष्ठको घर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ...