एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विष्फोट

सुरुङ्गा, झापा, ९ मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको...

यिनलाई मात्रै कित्ताकाटको अधिकार?: मन्त्रीले उल्ट्याए सरकारी निर्णय

काठमाण्डाै ९मंसिर०७४/कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको खबर आजको कान्तिपुरको मुख्य...

डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द गरायो

नेपालगञ्ज, ९ मंसिर०७४/ बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय,...

जिबिस सभापति हुँदा गरेका कामको जनताले मुल्याकन गर्नेछनः स्वाँर

कल्पना बोहरा,अछाम ८ मंसिर/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले आफु जिबिस सभापति हुँदा गरेका बिकास निमार्णका कामको जनताले राम्रोसँग मुल्याकन...

निर्वाचन आचार सहिंताको विपरित मार्कुमा धमाधाम विद्युत पोल गाड्ने र तान्ने काम हुँदै

 अछाम ८ मंसिर/चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युुत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका...

वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलतः उपाध्यक्ष रावल

कञ्चनपुर, ८ मंसिर ०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ । आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता...

शिक्षक पक्राउ

फलेवास, पर्वत, ८ मंसिर ०७४/उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार साँझ पक्राउ गरेको छ । जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको...

शिवम् सिमेण्टका प्रवन्ध निर्देशक मारु पक्राउ, यस्तो छ कारण

 काठमाडौं ८ मंसिर०७४/ हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिवम् सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् । शिवम सिमेन्ट उद्योगका प्रमुख...

दलाई लामा विदेशीका दलाल-विष्णुकुमार प्रसाई

[caption id="attachment_18908" align="alignleft" width="375"] विष्णुकुमार प्रसाई[/caption]  चीनको तिव्वतमा पृथकतावादी गतिविधि चलाउँदा त्यहाँ ठूलो विरोध भएपछि तिव्वतबाट भागेर भारतको हिमाञ्चल प्रदेशमा वसेर विदेशीहरुको डिजाइनमा चीन विरोधी गतिविधि गरिरहेका दलाई लामा अवतारी...

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ, ८ मंसिर०७४/ थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको...