बुढानिलकण्ठको चर्चमा युवतीलाई बलात्कार गर्ने एक जना पक्राउ
काठमाडौं, १०मंसिर०७४/काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गोरखाकी युवतीलाई शनिबार बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चको शौचालयमा हातपात तथा जबरजस्ती...